थप १९४८ जनामा कोरोना संक्रमण, ३१४० जना डिस्चार्ज

काठमाडौं । कोरोना भाइरसबाट थप १९४८ जना संक्रमित भएका छन् । गत २४ घण्टामा ९२१० जनाको पीसीआर परीक्षण गर्दा महिला ७७४ र पुरुष ११७४ जना गरी १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३१४० जना डिस्चार्ज भएका छन् । नेपालमा किनो हुनेको दर ९२ प्रतिशत रहेको … Continue reading थप १९४८ जनामा कोरोना संक्रमण, ३१४० जना डिस्चार्ज